BBC Nepali News
Mon, 29 Apr 2024 01:34:35 GMT
प्रहरीद्वारा इन्टरपोलमार्फत् विदेशीसहित ६५ जनाको खोजी, हालसम्म कति पक्राउ परे?

नेपालले इन्टरपोलको सदस्य रहेका १९६ देशमा छजना विदेशी नागरिकसहित ६५ जनालाई खोजी रहेको जनाएको छ। नेपालमा अपराध गरेर भागेका विदेशीलाई अभियोजन वा सजायका लागि नेपाल ल्याउन प्रहरी कति सफल?

Mon, 29 Apr 2024 02:50:19 GMT
स्टोर्मी ड्यान्यल्स को हुन्? जोसँग जोडिएको मुद्दामा ट्रम्प अदालत धाइरहेका छन्

ड्यान्यल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र सन् २०१६ को चुनावअघि त्यसबारे चुप रहनका लागि ट्रम्पका पूर्व वकिलले १ लाख ३० हजार डलर आफूलाई दिएको दाबी गरेकी छन्।

Mon, 29 Apr 2024 02:00:52 GMT
जीर्णोद्धार र उत्खननको पर्खाइमा तत्कालीन डोटी राज्यका निसानी

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री समेत रहेका राजेन्द्र सिंह रावल अजयमिहिरको संरक्षक, जीर्णोद्धार र उत्खनन हुन नसकेको दोष तत्कालीन शाह वंशीय राजाहरूलाई लगाउँछन्।

Mon, 29 Apr 2024 05:26:41 GMT
कफी कहाँबाट आयो? कफीले हाम्रो शरीरमा कस्तो प्रभाव पर्छ?

स्वस्थ वयस्कले दैनिक ४०० मिलिग्राम कफी अर्थात् दैनिक चार वा पाँच कप मात्र कफी पिउनु राम्रो मानिन्छ।

Sun, 28 Apr 2024 06:55:21 GMT
हमासले बन्धक बनाएका दुईजना जीवित देखिएको भिडिओ सार्वजनिक

भिडिओबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूको सकुशल फिर्तीका लागि आफूहरूले सङ्घर्ष जारी राख्ने बताएका छन्।

Sun, 28 Apr 2024 09:40:19 GMT
पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता

लगानी सम्मेलनमा झण्डै पाँच दर्जन देशबाट सहभागिता हुने अधिकारीहरूले बताएका छन्। सरकारले उनीहरूसामु प्रस्तुत गर्ने दर्जनौँ आयोजनाका सूची समेत बनाएको छ। तर किन कतिपयले यसले दिनसक्ने नतिजालाई लिएर आशंका व्यक्त गरेका छन्

Sun, 28 Apr 2024 10:05:04 GMT
दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए' सँग पराजित

कीर्तिपुर क्रिकेट मैदानमा जारी पाँच खेलको द्विपक्षीय टी-२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज 'ए' सँग नेपाल पराजित भएको छ।

Thu, 25 Apr 2024 01:56:52 GMT
अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत 'जोखिममा', नेपाली युवा भर्तीको आसमा

अग्निपथ योजनाबारे नेपाल सरकारले जनाएको असहमतिपश्चात् भारतीय सेनामा नेपाली युवाको भर्ती बन्द भएको छ।

Wed, 24 Apr 2024 03:45:58 GMT
विदेशी विशिष्ट पाहुनालाई पहिला शीतल निवासमा राखिन्थ्यो, अहिले होटलमा किन

राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा कृष्ण शम्शेरले सरकारी ‘अतिथिगृह बनाउनकै लागि’ भनेर दान दिएको दरबारमा अहिले विदेशी राष्ट्रप्रमुखलाई राख्ने ठाउँ छैन।

Wed, 24 Apr 2024 09:18:23 GMT
यी थाई महिलाले शरीरभरि किन 'यन्त्र' ट्याटू बनाए

थाईल्यान्डमा शरीरमा विभिन्न आकृति खोप्दा सुरक्षा, बल र भाग्यमा वृद्धि हुने गरी शक्ति प्राप्त हुने मान्यता छ।

Tue, 23 Apr 2024 08:00:16 GMT
के 'टोइलट पेपर' को सट्टा बिरुवाको पात प्रयोग गर्न सकिन्छ

'प्लेक्ट्र्यान्थस बार्बटस' नामक एउटा बिरुवाको पात निकै नरम हुन्छ र विश्वका विभिन्न स्थानमा यो शौच गरेपछि मलद्वार पुछ्न प्रयोग हुँदै आएको छ।

Wed, 17 Apr 2024 08:26:08 GMT
इरान किन धेरैतिर द्वन्द्वमा फसेको छ

द्वन्द्वका क्रममा हतियारधारी छाया समूहको प्रयोग दशकौंदेखि इरानी राष्ट्रिय सुरक्षा रणनीतिको हिस्सा रहँदै आएको छ, ती समूह को हुन् र इरान के चाहन्छ?

Sun, 28 Apr 2024 02:29:40 GMT
नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको 'ड्रिलिङ' गरिँदै, हालसम्मको उपलब्धि के?

अधिकारीहरूका अनुसार नेपाल र चीनबीच भएको द्विपक्षीय सहमति बमोजिम चीनबाटै आएको जनशक्तिले 'ड्रिलिङ'को काम गर्नेछ।

Sun, 28 Apr 2024 02:49:37 GMT
भारतमा घरायसी बचत किन ४७ वर्षयताकै न्यून?

घट्दो घरायसी बचत तथा बढ्दो कर्जाको प्रवृत्तिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा कस्ता चुनौती आउलान्?

Sat, 27 Apr 2024 02:25:40 GMT
सरकारको भविष्यप्रति सत्तासीनभित्रै किन शङ्का?

सरकारको भविष्यबारे नेकपा माओवादी केन्द्रका एक नेता ‘भर्खरै केही नहुने’ बताउँदै भन्छन्: नीति-कार्यक्रम र बजेट सबै आइसकेपछि के हुन्छ भन्न सकिन्न।

Sun, 28 Apr 2024 05:34:01 GMT
दक्षिण कोरियाली किशोर किशोरी जो उत्तरसँग लडाइँको तयारी गर्दैछन्

कतिपय किशोर किशोरीले उत्तरसँग युद्ध भइहालेको अवस्थामा चाहिने जीवन उपयोगी किटहरू तयार पारेका छन्।

Sat, 27 Apr 2024 07:59:43 GMT
पेन्टागनले प्याट्रिअट क्षेप्यास्त्र 'तत्कालै' युक्रेन पठाउने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसबाट खतरा बढ्दै गएको अवस्थामा जीवनरक्षा गर्नसक्ने 'प्याट्रिअट' आफ्नो देशलाई 'जतिसक्दो चाँडो' आवश्यक भएको बताएका छन्।

Sat, 27 Apr 2024 10:30:12 GMT
टी२० शृङ्खलाको पहिलो खेलमा नेपालद्वारा वेस्ट इन्डिज 'ए' पराजित

कीर्तिपुर क्रिकेट मैदानमा शनिवारबाट सुरु भएको दुई देशबीचको पाँच खेलको द्विपक्षीय टी-२० शृङ्खला नेपाल र वेस्ट इन्डिज दुवै देशका खेलाडीका लागि आगामी जुनमा हुने विश्वकप अगाडि छनोटमा पर्ने अन्तिम अवसर हो।

Fri, 26 Apr 2024 07:56:00 GMT
कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका

दक्षिण कोरियाली पक्षले सेवा क्षेत्र परिवर्तनका लागि योग्य रहेका ९,४२८ नेपाली युवाको सूची पनि पठाएको बुझिएको छ।

Fri, 26 Apr 2024 01:45:37 GMT
चीनमा निर्मित लागु औषधीको बाढी रोक्न किन कठिन छ

हजारौँ चिनियाँ कम्पनीले सिन्थेटिक ओपिओइड उत्पादन गरेर संसारभरि पुर्‍याइरहेका छन्।

Mon, 15 Apr 2024 01:21:45 GMT
इरानले किन इजरेलमाथि आक्रमण गर्‍यो, अब के होला?

केही वर्षदेखि इजरेल र इरानबीच छद्मयुद्ध चल्दै आएको थियो। अहिले इरानले किन इजरेलमाथि सोझै हमला गर्‍यो?

Fri, 19 Apr 2024 11:17:34 GMT
इजरेल र इरानसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ

इजरेलले इरानले गरेको आक्रमणको जबाफ दिने निर्णय गरेको छ। हामीले दुवै देशसँग भएका हातहतियार र सैन्य सामर्थ्यको विश्लेषण गरेका छौँ।

Sun, 14 Apr 2024 08:04:04 GMT
इजरेलमाथि प्रहार भएका रकेट ध्वस्त पार्ने 'आइरन डोम'ले कसरी काम गर्छ

शत्रुपक्षले इजरेलमा प्रहार गरेका क्षेप्यास्त्रहरूलाई निष्क्रिय बनाउन 'आइरन डोम' हवाई प्रतिरक्षा प्रणाली प्रभावकारी देखिएको इजरेली सेनाको दाबी छ।

Fri, 05 Apr 2024 15:20:57 GMT
इजरेलले हतियार कहाँबाट ल्याउँछ

अभियान समूह र इजरेलको पश्चिमा साझेदार देशका केही नेताहरूले इजरेलले नागरिकहरूको जीवन बचाउन पर्याप्त काम गर्न विफल भइरहेको भन्दै अस्त्र निर्यात रोकिनुपर्ने बताइरहेका छन्।

Wed, 24 Apr 2024 03:18:36 GMT
कम्युनिस्टहरू मिल्दैनन् तर बारम्बार किन 'एकता वा सहकार्य'को कुरा गर्छन्

अहिले नेपालका कम्युनिस्टहरू कैयौँ दल, समूह र गुटमा विभाजित अवस्थामा रहेका छन्। नेपालको पहिलो वाम दलको गठन भने राणाकालमै विसं २००६ सालमा भारतको कोलकातामा भएको थियो।

Tue, 23 Apr 2024 01:56:17 GMT
पछिल्तिरको ढोकाबाट अमेरिका प्रवेश गर्दैछन् चिनियाँ कम्पनीहरू

अमेरिकाले चिनियाँ उत्पादनमा लगाउने महँगो आयात कर छल्न पछिल्ला वर्षहरूमा आफ्नो कारखानालाई मेक्सिकोमा स्थानान्तरण गर्ने प्रचलन तीव्र भएको छ। यसले मेक्सिकोलाई फाइदा पुगेको छ?

Sat, 20 Apr 2024 03:53:22 GMT
'गोल्डन भिसा' के हो र यो किन यति धेरै विवादास्पद बनेको छ?

६० भन्दा बढी देशहरूले विदेशी लगानीकर्तालाई “गोल्डन भिसा” योजना उपलब्ध गराएको छ जसले द्रूत-गतिको आवास वा नागरिकता नै प्रदान गर्छन्। धेरै निवेदकहरूले यी योजनाहरूलाई नयाँ जीवन सुरु गर्नका लागि अवसरका रूपमा हेर्छन् तर यसमा भ्रष्टाचार तथा घरजग्गा कारोबारबारे चिन्ताहरू छन्।

Mon, 22 Apr 2024 01:39:20 GMT
कफीः तितो स्वाद भएको यो पेय पदार्थ कसरी मान्छेको प्यारो बन्यो

कफीको मुख्य तत्त्व क्याफिन हो जुन अहिले व्यापक रूपमा उपयोग हुने मनोत्तेजक अर्थात् मन चनाखो गराउने तत्त्वका रूपमा प्रयोग हुन्छ। त्यस्तो तत्त्वले हामी कसरी सोच्छौँ र अनुभव गर्छौँ भन्ने कुरामा प्रभाव पार्छ।

Tue, 23 Apr 2024 10:55:55 GMT
एआईले जापानमा कामदार अभावको समस्या समाधान गर्न सक्छ?

एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र अहिले नै विश्वमै सबैभन्दा धेरै वृद्ध जनसङ्ख्या भएको देश भइसकेको छ। यो देशको कूल जनसङ्ख्याको २९ प्रतिशत मानिसहरू ६५ वर्ष वा त्यो भन्दा बढी उमेरका छन्।

Wed, 17 Apr 2024 01:20:45 GMT
मङ्गल ग्रहबाट पत्थर ल्याउन नासालाई किन नयाँ योजना आवश्यक

ग्रह अन्वेषणको काममा मङ्गल ग्रहबाट नमुना ल्याउनु दशकौँदेखि एकमात्र र सर्वाधिक महत्त्वको प्राथमिकता हो।

Tue, 16 Apr 2024 05:37:46 GMT
के भारत अर्को महाशक्ति बन्न सक्छ

भारत सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो भने तेस्रो ठूलो अर्थतन्त्र हो। के अब यो देश नयाँ विश्वशक्ति बन्न सक्छ?

Tue, 09 Apr 2024 01:27:00 GMT
क्यानडा र युरोप पठाउने नाममा ठगी बढ्दै, जोगिन के गर्ने

नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरू परम्परागत श्रम गन्तव्य मुलुकमा पनि ठगी हुने क्रम जारी रहेको तर पछिल्ला वर्षमा युरोप र क्यानडामा समेत त्यस्तै समस्या देखा परिरहेको बताउँछन्।